भदौ महिनाको बिजुलीको महशुल असोज २२ सम्म नतिरे थप दस्तुर वा जरिवाना लाग्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले भदौ महिनाको बिजुलीको बिल असोज २२ सम्म तिरे थप दस्तुर नलाग्ने व्यवस्था
नेपालका बाणिज्य र बिकास बैंकहरुमा निक्षेप थुप्रिएको र ऋण लगानी गर्ने अवस्था अलिकति कम रहेको खवर दिन दिनै बाहिर आएका छन् । बैंकहरुसंग प्रशस्त तरलता रहेको कारण बैंकहरु बीच ब्याजदर घटाउने
कात्तिक १ गतेबाट एउटै प्रकृतिका २ वटा सहकारीमा सदस्य बन्न नपाइने भएको छ । सहकारी विभागले सहकारी ऐन, २०७४ मा भएको व्यवस्था अनुसार कात्तिक १ गतेदेखि दोहोरो सदस्यता अन्त्य गर्नुपर्ने भएको
दूधकोशी हाइड्रो पावर नेपालले ७० मेगावाट विद्युत् उत्पादनका लागि अनुमतिपत्र प्राप्त गरेको छ । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा पर्ने दूधकोशी नदीमा विद्युत् उत्पादनको लागि विद्युत् विकास विभागबाट सोमवार अनुमतिपत्र प्राप्त भएको
एजेन्सिहरुले खबर लेखे अनुसार गुगलले ल्याएको ‘गुगल मिट‘ गुगल बैठक सेवा अब एक घण्टा मात्रै निःशुल्क दिने र बाँकि समयको मज्जाले पैसा लिने भएको छ । गुगलले अनलाइनमार्फत् भिडियो बैठक तथा
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी सँग ठगीमा संलग्‍नलाई पक्राउन गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अनुरोध गरेकामे छ । नेपालमा प्रतिबन्धित नेटवर्किङ व्यवसाय सञ्चालन भइरहेको गुनासोका आधारमा विभागले
बजारको महँगी नियन्त्रण गर्न सरकारले दशैंलक्षित सहुलियत मूल्यको पसल असोज १५ गतेबाट सञ्चालनमा ल्याउने भएको छ । सोमबार बसेको सञ्चालक समिति बैठकले असोज १५ देखि मंसिर ६ गतेसम्म देशैभर ६० वटा
ग्लोबल आइएमई बैंकले महिलाहरुलाई आर्थिक रुपमा शसक्त र स्वतन्त्र बनाउने उद्देश्यले ‘मेरी उनीलाई’ मुद्दति खाता योजना सञ्चालनमा ल्याएको छ । ‘मेरी उनीलाई’ मुद्दति योजनाले, महिलाहरुका नाममा बचत गर्न, महिलाहरुलाई बचतमा अभ्यस्त
यो पटक नेपाल राष्ट्र बैंकले व्यक्तिगत आवधिक कर्जाको ब्याजदर स्थिर बनाउन निर्देशन दिएसँगै केही बैंकहरु यसको कार्यन्यवन गर्ने तर्फ लागेका छन् ।एनएमबी बैंकले ८.९९ प्रतिशतमा २ वर्षे र १०.७५ प्रतिशतमा ५
लकडाउन पछि अन्य व्यवसाय धराशयी बन्दै गएको पनि मोबाइलको बजार भने चम्किएको छ । चालू आर्थिक वर्षको पहिलो २ महीनामा अघिल्लो वर्षको यही अवधिको तुलनामा भन्दा मोबाइलको आयात निकै बढेको छ