सिर्जनशीलता र मुल्यांकन

Ram Gautam Education , October 20th, 2020

सिर्जनशिलता भनेको नयाँ बिषयकस्तु सोच्नु बनाउनु वा आविश्कार गर्नु हो । उद्यमी बन्ने मानिसमा सिर्जना गर्ने वा तर्क गर्ने र त्यसलाई कार्यन्वयन गर्ने क्षमता हुनु पर्छ । हरेक कुरामा नयाँ तरिकाको उपाय हुने मानिस मात्र उद्यमी बन्छ भनिएको छ ।


जस्तै नौ लाई कसी ६ बनाउन सकिन्छ भन्ने सोच्दछन् आई एक्स मा एस जोड्न पनि त सकिन्छ ।
यसैगरी कागति लाई अनेक तरिका बाट नयाँ शव्द बनउन सकिन्छ । यसरी कुरालाई फरक तरिकाले सोच्नु बनाउनु नै सिर्जना हो ।

प्रतिक्रिया