४१५ शेयर मुल्य भएको र क्रसहोल्डिंगको कारण मर्जको चर्चामा रहेको यो बैंकको शेयर तत्काल बिक्री गरिदै

Ram Gautam News and update , NMB (NMB Bank Limited) , share market news , September 30th, 2020

एनएमबि बैंकको आजको शेयर मुल्य ४१५ छ र यो बैक क्रस होल्डिंगको कारण मर्जमा जाने चर्चामा पनि यो बैंकको १३ हजार ३६२ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कम्पनीका संस्थापक शेयरधनीलाई नै प्राथमिकता दिनपर्ने भएकाले संस्थापक शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीलाई आवेदन दिन अनुरोध गरेको छ ।

इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशन मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर कम्पनीको बबरमहल, काठमाडौंमा आइपुग्ने गरी निवेदन दिन बैंकले जानकारी गराएको छ ।

प्रतिक्रिया