लोकसेवा आयोगले धमाधम निकाल्यो परीक्षाको तालिका

Ram Gautam Education , News and update , September 30th, 2020

लोक सेवा आयोगले यस अघि प्रारंभिक परीक्षा भएर बाँकी रहेका सबै परीक्षाको सूची प्रकाशित गरेको छ । कार्तिक १८ र मंसिर ८ गतेबाट सवै परीक्षा सञ्चालन हुनेछन् ।

प्रतिक्रिया