नेपालमा सवै भन्दा बढी सक्रिय लगानीकर्ता भएका ब्रोकर कम्पनीहरु

Ram Gautam News and update , share market news , September 30th, 2020

नेप्सेमा अहिले सम्म ३ लाख ३७ हजार ३६० लगानीकर्ताहरु रहेका छन् र यस अन्तर्गतका १लाख २० हजारले अनलाइनबाट कारोवार गर्छन । यो कुल लगानीकर्ता संख्या मध्ये कुन ब्रोकरहरुसंग बढी लगानीकर्ता आवद्ध छन् भन्ने जानी राख्न राम्रो हुनाले यो सूची प्रकाशित गरिएको छ ।
१. ब्रोकर नंबर १ दिपशिखा सेकुरिटिज १७ हजार ७५१
२. सनी सेकुरिटी १३ हजार माथि
३ ब्रोकर ४५ इम्पेरियल सेकुरिटी १३ हजार माथि
४. नासा सेकुरिटी १३ हजार माथि
५. सुमेरु सेकुरिटी ११ हजार माथि
६. अनलाइन सेकुरिटी ११ हजार माथि
७. मिडास सेकुरिटी १० हजार माथि
८. भिजन सेकुरिटी १० हजार माथि
९ अन्य सेकुरिटी कम्पनीमा १० हजार भन्दा कम लगानीकर्ता रहेका छन् ।
सबै भनदा कम अरुण सेकुरिटीमा २ हजार १३० मात्र लगानीकर्ता छन्
यि मध्ये नासा र शनी सबैभन्दा बढी अनलाइन लगानीकर्ता छन् १० हजार बढी भने सगरमाथा सेकुरिटीमा सबैभन्दा कम अनलाइन लगानीकर्ता छन् ।

प्रतिक्रिया