कोरोनाको कारण तत्काल कसैलाई खानै नपुग्ने अवस्था भए रु १००० का लागि मानव कोषमा फोन गर्नुहोस

Ram Gautam Birthday , News and update , September 19th, 2020

नेपालका केही दानी युवाहरु एलबिबस्नेत, कैलाश रायमाझी, कृष्ण केसि, मायानाथ दाहाल, प्रतापजंग कार्की, माधवश्रेष्ठ, कृष्ण बहादुर कर्की, गोकर्ण ज्ञवाली, रामप्रसाद गौतम, पुष्पलाल पाण्डे, प्रज्वल गुरागाई र कुष्णबहादुर श्रेष्ठबाट अहिले सम्म ११ हजार ५ सय ४८को कोष जम्मा गरिएको छ । यसबाट एक कसेलाई खाननै नपुग्ने अवस्था भएमा रु १००० सहयोग गर्न सकिने मानव कोषले जानकारी गराउँदछ ।


यसकोषमा योगदान गर्न चाहाने पनि तलको फोनमा सम्पर्क गर्नुहोला । स्मरण रहोस अहिले यो कोषले नितान्त भोकोलाई मात्र सहयोग गर्ने छ ।
फोन ९८६९४१६८६९

प्रतिक्रिया