१५३६ मा नेप्से हुँदा पनि अइपिओ भन्दा कममा शेयर किन्न पाइने १९३ मध्येका १० कम्पनी

Ram Gautam News and update , share market news , September 16th, 2020

अहिले नेप्से चैत्र १० गतेको दाँजोमा शेयर बजार केही बढेर १५३६ मा चलेको छ । यो बेलामा पनि केही कम्पनीको शेयर आयपिओको मानक रु 1०० भन्दा तल चलिरहेकाछन् । त्यसमा निम्न कम्पनी छन् ।


युनिभर्सल पावर कम्पनी लिमिटेड रु ९९
पञ्चकन्यामाई हाइड्रोपावर रु ९६
हिमाल दोलखा हाइड्रो लिं रु ९६
जोशी हाइड्रो रु ९४
यूनियन हाइड्रो कम्पनी लि रु ८५
घलेम्दि हाइड्रो लिं रु ८०
आँखुखोला हाइड्रो पावर रु ७५
खानीखोला हाइड्रो पावर रु ६७
दिव्यश्वरी हाइड्रो पावर रु ६६
नेशनलहाइड्रो पावर रु ६६

प्रतिक्रिया