पूनः यस्तो भुकम्पले सुकेधारामा मानिस सडकमा

Ram Gautam Land and Building , News and update , September 16th, 2020

बुधबार बिहानै ६ रेक्टर स्केलको भूकम्प गएको छ ।

बिहान ५ः१९ बजे आएको भूकम्प काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा महसुस गरिएको थियो ।

भूकम्प सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्प जाना साथ अधमरो निद्रका बीच बाहिर दौडिएका थिए सुकेघारामा मानिसहरु आफ्नो घर बाहिर निस्किएका थिए । एक्कासी टोलभरका कुकुर कराएका थिए । यो कम्प हो की पराकम्प तर मानिस डराएको देखिएको थियो.

प्रतिक्रिया