मन्त्री सरह सुविधा पाउने गरी युवराज खतिवडा आर्थिक सल्लाहाकार

Ram Gautam News and update , Person , September 15th, 2020

पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा प्रधानमन्त्रीका बिशेष आर्थिक सल्लाहकारमा नियुक्ति भएका छन् । उनले मन्त्री सरह तलब भत्ता पाउने छन् ।

उनलाई हिजो ९सोमबार० बसेको मन्त्री परिषदको बैंकले प्रधानन्त्री केपी शर्मा ओलीका विशेष आर्थिक सल्लाहकारमा नियुक्ति गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया