कुलमान घिसिंगको ठाउँमा लेखनाथ कोइराला

Ram Gautam News and update , Person , September 15th, 2020

कुलमा घिसिंगको ठाउँमा कार्यकारी निर्देशको जिम्मेवारी लेखनाथ कोइराललाई दिइएको छ । उर्जामन्त्रलिे अर्को व्यवस्था नहुँदा सम्म उनलाई जिम्मेवारी दिएका छन् । प्राधिकरणका निर्देशक मध्ये बरिष्ठलाई यो जिम्मेवारी दिइएको हो । कुलमान घिसिंगलाई आज विदाई गरिएको थियो ।

प्रतिक्रिया