लामो दुरीका यातायात असोज ५ बाट

Ram Gautam Land and Building , News and update , Uncategorised , September 14th, 2020

सरकारले अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यो निर्णय गरेको हो ।

प्रतिक्रिया