जटिल भू राष्ट्रीय र राजनैतिक परिवेशमा कुशल कुटनीतिबीच परराष्ट्रमन्त्रीलाई जन्म दिनको शुभकामना

Ram Gautam Birthday , News and update , September 13th, 2020

संभवतः नेपालमा अहिले जस्तो त्रिकोणीय कुटनीतिक असन्तुलन अनुभवीय विगतमा देखिएको थिएन । भारतसंगको सीमा विवाद र वानबेल्ट वान रोडको पेचिलो मुद्धा । अर्कोतर्फ अमेरिकाले एमसिसिको सहयोग संसदबाट पास गराउन दिएको दवाव ।

यसैबीच सैनिक रणनीति र सुरक्षाको कारण चीनको मनशाय एमसिसि नेपालले पास नगरोस भन्ने भित्री चाहाना एक प्रकारले मुखमण्डलमै झल्किने गरी देखाईरहेको बेलामा पराष्ट्रमन्त्रालयको सफल सञ्चालन गर्नु भएका पराराष्ट्र मन्त्रीलाई इस्टडीपेजको तर्फबाट जन्म दिनको शुभकामना ।

प्रतिक्रिया