कोरोनाको बेलामा गुणस्तर हीन सेनेटाइजर बिक्री गर्ने निम्न कम्पनी प्रतिबन्धित

Ram Gautam News and update , Technology , September 12th, 2020

औषधि व्यवस्था विभागले अहिले जथाभावि जसले उत्पादन गरेको स्यानटिाइजर प्रयोग गर्दा हानी नोक्सानी हुने भएकोले निम्न ५ कम्पनीले उत्पादन गरेको सेनिटाइजर स्वास्थ्यका लागि हानीकारक रसायन युक्त भएकोले प्रयोग नगर्न भनेको छ । विभागले एक सूचना जारी गर्दै मानव स्वास्थ्यमा गम्भीर असर पर्ने मिनाथलको मिसावट पाईएको भन्दै ५ कम्पनीका स्यानिटाइजर प्रयोग नगर्न अनुरोध गरेको हो ।

विभागले राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गराउँदा मिनाथलको मिसावट पाईएपछि त्यस्ता स्यानिटाइजरको बिक्रि वितरण र उत्पादन रोक्का राख्न पनि निर्देशन दिएको छ ।

प्रतिक्रिया