घर बनाउँदा सोच्नु पर्ने सरकारले निम्न ४ सिमेन्ट उद्योग गुणस्तरमा कारवाही गरेको छ

Ram Gautam Land and Building , News And Update , Technology , June 26th, 2020

नेपालमा तोकिएको गुणस्तर पुरा नगरेको भन्दै नाप तौल तौल विभागले निम्न ४ सिमेनट उद्योगलाई गुणस्तर अभावमा कारबाही गरेको छ । जस अन्तर्गत
रिलायन्स सुपरटेक सिमेन्ट,
इन्टरनेशनल सिमेन्ट,
अग्नी सिमेन्ट,
सर्वोत्तम सिमेन्ट
यि ४ सिमेनट उद्योगलाई कारवाहि गरेकोले प्रयोगकर्ताले यसको बारेमा सोच्न जरुरी छ ।

विभागले संकलित नमुना प्रयोगशालमा परीक्षण गर्दा मापदण्ड पुरा नगरेको पाईएपछि कारबाही गरिएको बताइएको छ ।


सिमेन्ट उद्योग बाहेक कमल रोलिङ मिल्स स्टिल उद्योग र एभरेष्ट ग्यास (ग्यास उद्योग) पनि कारबाहमिा परेका छन् ।

प्रतिक्रिया